थप कक्षाहरू पनि बन्द रहने सूचना
2081/8/15 10:20:01
भोली मिति २०८१ मंसिर १६ गते भीमदत्त नगरपालिकाको सार्वजनिक विदाको दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा नियमित पठनपाठन तथा सञ्चालन भइरहेका थप कक्षाहरू पनि बन्द रहने सूचना सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।