पढदै कमाउँदै कार्यक्रम अन्तर्गत कक्षा १२मा अध्ययनरत विद्यार्थीहरूलाई तरकारी खेती तथा बेर्ना उत्पादनबाट कमाएको रकम हस्तान्तरण
2081/8/18 10:23:30
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को पढदै कमाउँदै कार्यक्रम अन्तर्गत कक्षा १२मा अध्ययनरत विद्यार्थीहरूलाई तरकारी खेती तथा बेर्ना उत्पादनबाट कमाएको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्यूद्वारा एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई हस्तान्तरण गरियो।