हार्दिक बधाई
2081/8/19 10:26:08
एन.ई.सि संस्थाले आयोजना गरेको लैंगिक हिंसा न्यूनीकरण विषयमा मिति २०८१ मंसिर १७ गते सञ्चालन भएको अन्तर विद्यालय कविता प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० मा अध्ययनरत भपेश भट्टले द्वितीय स्थान तथा कक्षा १० मा अध्ययनरत शुनिल दमाई र कक्षा ९मा अध्ययनरत कृतिका भट्टले सान्त्वना स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना