Notice & Events

त्रैमासिक परीक्षा आज मिति २०८१ मंसिर १९ गते देखि सञ्चालन ।

2081/8/19 10:28:04

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा १० सम्मको द्वितीय त्रैमासिक परीक्षा आज मिति २०८१ मंसिर १९ गते देखि सञ्चालन ।
 सम्पूर्ण विद्यार्थीहरूलाई उत्कृष्ट नतिजासहित सफलताको शुभकामना।

Back to top