आज शुक्रबारीय कार्यक्रम book free friday अन्तर्गत भलिबल, हाइजम्प, ब्याडमिन्टन, दौड आदि खेलहरूको अन्तरसदनात्मक प्रतिस्पर्धाको लागि छनोट कार्य सुसम्पन्न।