Notice & Events

हार्दिक धन्यवाद ।

2081/8/28 21:43:15

सक्रिय सिकारू खोज  अभियानका अभियन्ता सेवानिवृत्त शिक्षक आदरणीय अनुज शर्मा न्यौपाने ज्यूले आफ्नो भरतपुर देखि कञ्चनपुरसम्मको खोजमूलक प्रतिवेदन बिहानको प्रार्थना सभामा प्रधानाध्यापकलाई प्रदान गर्नुभएको छ। उहाँलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ।         मिति २०८१/०८/२८

Back to top