हार्दिक धन्यवाद।
2081/9/1 21:45:37
साना बालबालिकाहरूलाई मनोरञ्जन प्रदान गर्न आज मिति २०८१ पुस १ गते सोमबार श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको बालविकास कक्षाका नानीबाबुहरूलाई स्थानीय भीम बाटिकामा अवलोकन भ्रमण गराई बालक मनहरूलाई खुशी पार्ने कार्यक्रम सुसम्पन्न। भ्रमणमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक कर्मचारीहरू तथा बाटिका संरक्षण समितिलाई हार्दिक धन्यवाद।