भ्रमण कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
2081/9/1 21:47:08
श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ मंसिर २७ गते देखि मंसिर ३० गतेसम्म मनकामना मन्दिर हुदै पोखरासम्मका धार्मिक,प्रकृतिक, ऐतिहासिक पर्यटकीय स्थलहरूको शैक्षिक अवलोकन भ्रमण सुसम्पन्न। भ्रमण कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।