Notice & Events

कक्षा ९ र १० का अतिरिक्त कक्षाहरू बिहान पुरानो समयतालिका अनुसार नै सञ्चालन हुने ब्यहोरा जानकारी गरिन्छ।

2081/9/5 21:56:46

यस विद्यालयमा मिति २०८१ पुस ७ गते आइतबार देखि खेलकुद सप्ताह सञ्चालनको बेला दिनभर खेलकुद ,अतिरिक्त तथा सांस्कृतिक क्रियाकलाप हुने भए पनि माध्यमिक तह कक्षा ९ र १० का अतिरिक्त कक्षाहरू बिहान पुरानो समयतालिका अनुसार नै सञ्चालन हुने ब्यहोरा सम्पूर्ण अभिभावक ज्यूहरू तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।

Back to top