भ्रमण कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
2081/9/5 21:58:28
आज मिति २०८१ पुस ०५ गते शुक्रबार कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवलोकन भ्रमण धनगढीको पवित्र धार्मिक पर्यटकीय स्थल शिवपुरी धाम हुदै गोदावरीसम्मको यात्रा सुसम्पन्न। भ्रमण कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।