हार्दिक बधाई
2081/9/6 14:24:08
श्री महेन्द्रनगर माध्यमिक विद्यालय ९साधारण स्कूल० कक्षा ९ मा अध्ययनरत जेहन्दार, अनुशासित तथा लगनशील विद्यार्थी रोहित पन्तले विश्व ध्यान दिवसको अवसरमा मिति २०८१/०९/६ गते शनिबार भीमदत्त नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका १७ जना सहभागीहरूको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट प्रस्तुतीसहित प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार रू ५००० र प्रमाणपत्र प्राप्त गरेर विद्यालयको गरिमा बढाउनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवाद।