श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को ४८ औ बार्षिकोत्सवका लागी विद्यालयमाआज मिति २०८१पौष ७ गते देखी खेलकुद सप्ताहको सुरुवात ।
2081/9/7 14:29:00
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को ४८ औ बार्षिकोत्सवका लागी विद्यालयमाआज मिति २०८१पौष ७ गते देखी खेलकुद सप्ताहको सुरुवात । पहिलो दिन माध्यमिक तह ११/१२ र प्राविधिक धारको भलिबल खेल छात्र र छात्राहरूको छुट्टा छुट्टै अन्तर सदनात्मक प्रतिस्पर्धाको रोमाञ्चक दृश्य।