खेलकुद सप्ताहको पहिलो दिन नै सबै विधामा दिनभरको खेलमय वातावरण ।
2081/9/7 14:33:51
खेलकुद सप्ताहको पहिलो दिन नै ब्याडमिन्टन, नृत्य ,चेस, श्रुतिलेखन, हिज्जे, जेरी र चम्मच दौड, हस्तलेखन, अनुलेखन, चित्रकला लगायत सबै विधामा दिनभरको खेलमय वातावरणका साथै प्राथमिक उपचारमा रेडक्रस उपसमितिको सेवाभाव।