१००,२००,४००,८०० र १५०० मिटर दौड प्रतियोगिता सुदूरपश्चिम विश्वविद्यालयको खेलमैदानमा सुसम्पन्न।
2081/9/11 05:54:56
विद्यालयको खेल सप्ताहमा विभिन्न खेलहरूको अन्तरसदनात्मक प्रतिस्पर्धाका प्रतियोगिताहरू चलिरहेको बेला आधारभूत तह र माध्यमिक तहमा १००,२००,४००,८०० र १५०० मिटर दौड प्रतियोगिता सुदूरपश्चिम विश्वविद्यालयको खेलमैदानमा सुसम्पन्न।