Notice & Events

हार्दिक आमन्त्रण

2081/9/12 05:58:55


श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १५ गते मनाइने भएकाले यस विद्यालयका पूर्व वि.व्य.स अध्यक्ष, पूर्व वि.व्य.स सदस्य, पूर्व पि.टि.ए अध्यक्ष, पूर्व पि.टि.ए सदस्य, पूर्व प्रधानाध्यापक, पूर्व सहायक प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारी, भूतपूर्व विद्यार्थी समाज तथा पूर्व विद्यार्थीहरू, समाजसेवी,शिक्षाप्रेमी,पत्रकार तथा विद्यालयका सम्पूर्ण अभिभावक ज्यूहरूलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साथै विद्यालयबाट निमन्त्रणा पत्रहरू वितरण भइरहेको भए पनि कारणबस निमन्त्रणा पत्र प्राप्त नभएमा यसै सूचनामार्फत हार्दिक आमन्त्रण गरिन्छ ।

Back to top