विद्यालयको वार्षिकोत्सवको तयारीमा इको क्लवका अध्यक्ष, सदस्य तथा विद्यालयका माली लक्ष्मी रानाको सहयोगमा फूलबारी तथा बाल उद्यानमा रंङ रोगन,सरसफाइ र सजावट कार्य ।