Notice & Events

भावपूर्ण श्रद्धाञ्जली

2081/9/14 06:09:51


श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय साधारण स्कुलका शिक्षक श्री नन्दा भट्टका ममतामयी आमाको असामयिक देहावसानको खबरले विद्यालय परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्छ। 

Back to top