Notice & Events

हार्दिक बधाई

2081/9/14 06:12:23


Mathematical associations of Nepal Kathmandu  द्वारा आयोजित District level Mathematical olypiad (DOM)2024/025 मा कञ्चनपुर जिल्लाबाट ४० जना सहभागीहरू मध्ये उत्कृष्ट १३ जना भित्र छनौट  हुनुभएकोमा कक्षा १० समूह ख मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी सचिन भण्डारीलाई हार्दिक बधाई तथा आगामी चरण सफलताको शुभकामना।

Back to top