हार्दिक बधाई
2081/9/15 06:31:45
श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको शुभ अवसरमा सम्मानित हुनुभएकोमा आधारभूत तहका संयोजक लोकमणी भट्ट, अनुशासन समिति संयोजक प्रकाश राज जोशी,कक्षा ११/१२ विज्ञान तथा प्रविधि सह संयोजक सन्तोश राज पाण्डेय, माध्यमिक तह विज्ञान/गणित शिक्षक कमला भाट (थलाल) र कर्मचारी लक्ष्मी दत्त जोशी तथा पुरुष्कृत हुने ममता चौधरीज्यूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।