Notice & Events

हार्दिक धन्यवाद

2081/9/15 06:33:22

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलका पूर्व प्रधानाध्यापक ललित सिंह साउद ज्यूले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई सहयोग गर्न आफ्नी ममतामयी आमा स्वर्गीय जम्मा देवी साउँदको नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार।

Back to top