Notice & Events

हार्दिक धन्यवाद

2081/9/16 06:35:36

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सुसम्पन्न गर्न सहयोग गर्नुहुने सभाध्यक्ष वि.व्य.स अध्यक्ष विरेन्द्र राज विष्ट ज्यू, आफ्नो अमूल्य समय दिएर कार्यक्रमको गरिमा बढाउनुहुने प्रमुख अतिथि कर्णाली प्रदेश, प्रदेश प्रमुख माननीय यज्ञराज जोशी ज्यू,  विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बेल बहादुर राना ज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा,विशिष्ट अतिथि भीमदत्त न पा नगर उप प्रमुख निलम लेखक ज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथि,अतिथि,वि.व्य.स, पि.टि.ए, पत्रकार, सुरक्षाकर्मी, विद्यालयको विभिन्न जिम्मेवारीमा अहोरात्र खटेर  लाग्नु हुने उप समितिहरू,सम्पूर्ण शिक्षक,प्रशिक्षक, कर्मचारीहरू,रेडक्रस, बाल क्लब, इको क्लव, स्वयंसेवक तथा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ।

Back to top