श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बन्द रहने
2081/9/20 07:00:17
भीमदत्त नगरपालिकाको विद्यालय बिदा सम्बन्धी तपसिलको सूचनाअनुसार भोलि २०८१ पुस २१ गते देखि २४ गतेसम्म श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बन्द रहने तथा २५ गते बिहीबारबाट सम्पूर्ण कक्षाहरूको नियमित पठनपाठन सञ्चालन गरिने ब्यहोरा सम्पूर्ण शिक्षक,कर्मचारी,विद्यार्थी तथाअभिभावक ज्यूहरूलाई जानकारी गरिन्छ।
साथै नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र आधारभूत तह स्तरीय खेलकुद प्रतियोगितामा प्रत्येक दिन सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अनिवार्य उपस्थित
भई खेलाडीहरूको हौसला बढाउन र सहभागी हुनसमेत जानकारी गरिन्छ।