खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना
2081/9/22 06:57:12
भीमदत्त नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा आधारभूत तह स्तरीय खेलकुद प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको उत्साहजनक सहभागिता तथा निरन्तर जीतको तालिका तपसिलअनुसार रहेको छ
मिति २०८१ पुस २२गते
तपसिल
१ । आधारभूत तह कबड्डी छात्रा दुई खेल जितेर फाइनलमा प्रवेश(
२। आधारभूत तह कबड्डी छात्र (समूह चरण विजेता
३। आधारभूत तह २०० मिटर छात्रा १कास्य
४। माध्यमिक तह तेक्वान्दो छात्रा १ स्वर्ण, छात्र २ रजत
५। माध्यमिक तह कबड्डी छात्रा( सेमिफाइनल प्रवेश
६ । माध्यमिक तह कबड्डी छात्र( क्वाटर फाइनलमा प्रवेश
७। माध्यमिक तह भलिबल छात्र ( समूह चरण विजयी
८। रिले ४×४०० मिटर सेमिफाइनलमा