श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल बालीविज्ञन समूहका विद्यार्थीहरू शैक्षिक अवलोकन भ्रमणको पहिलो र दोस्रो दिन नैनतालका रमणीय स्थलहरूको दृश्यावलोकन गर्दै।