Notice & Events

२५ र २६ गते दुई दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बन्द रहने

2081/9/24 07:04:41

हाल बढिरहेको अत्यधिक चिसोका कारण विद्यालयमा नियमित पठनपाठनका लागि उपयुक्त वातावरण नरहेकाले मिति २०८१ पुस २५ र २६ गते दुई दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बन्द रहने ब्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी,विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई जानकारी गरिन्छ।

Back to top