Notice & Events

हार्दिक बधाई तथा धन्यवाद

2081/9/24 07:06:19


भीमदत्त नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा आधारभूत तह स्तरीय खेलकुद प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको उत्साहजनक सहभागिता जनाउदै विभिन्न खेलहरूमा जीत हासिल गर्न सफल विद्यार्थीहरूलाई हार्दिक बधाई
माध्यमिक तह छात्रा कबड्डीमा तृतीय स्थान हासिल गरी प्रमाणपत्र र ट्रफी प्राप्त, 
आधारभूत तह छात्रा कबड्डक तृतीय स्थान हासिल गरी प्रमाणपत्र र ट्रफी प्राप्त  
एथलेटिक्समा  स्वर्ण, रजत र कास्य मेडल र प्रमाणपत्रहरू प्राप्त 
समग्रमा आधारभूत तह तृतीय स्थान हासिल गरी नगद पुरस्कार तथा प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल।
 यो खेलकुद कार्यक्रमको अवधिभर खटेर खेलाडीहरूलाई सहयोग गरी हौसला बढाउनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद। 
साथै आयोजक भीमदत्त नगरपालिकालाई विशेष धन्यवाद।

Back to top