श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल बालीविज्ञान समूहका विद्यार्थीहरू शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा G.B.Pant university of AG.and technology को अवलोकन गरी प्रयोगात्मक सिप सिकाइप्रति उत्साहित ।