Notice & Events

पठनपाठन बन्द रहने

2081/9/29 20:58:10

भोलि मिति २०८१ पुस २९ गते जिता पर्व तथा माघ १ गते माघी पर्व र माघे सङ्क्रान्तिको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा २ दिन बिदा रहनेछ। बिदाको समयमा नियमित र अतिरिक्त कक्षाहरूको पठनपाठन बन्द रहने तथा माघ २ गते देखि सबै कक्षाहरूको पठनपाठन सञ्चालन हुने ब्यहोरा सम्पूर्ण शिक्षक, अभिभावक, करमचारी तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।

Back to top