स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योगू भन्ने मूल नारासहित श्री महेन्द्रनगर माध्यमिक विद्यालय स्कूलमा योगसाधना
2081/10/1 21:01:59
१०औँ राष्ट्रिय योग दिवसको अवसरमा स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योगू भन्ने मूल नारासहित श्री महेन्द्रनगर माध्यमिक विद्यालय स्कूलमा विष्णु योग साधना केन्द्रका योग प्रशिक्षक तथा यस विद्यालयका पूर्व शिक्षक श्री विजयालक्ष्मी अवस्थी ज्यूद्वारा प्रणायाम,व्यायाम र ध्यानको अभ्यास गराउनुका साथै योगको प्रभावकारिता र महत्वको बारेमा शिक्षक स्टाफ तथा बाल क्लब, इको क्लब र रेडक्रसका विद्यार्थीहरूलाई महत्वपूर्ण ज्ञान प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा आगामी दिनमा पनि विद्यालय परिवारलाई योगसाधनाको माध्यमबाट सहयोगको अपेक्षासहित हार्दिक आभार ।