हार्दिक बधाई
2081/10/2 21:04:30
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थी ममता भट्ट (मन्नु भट्ट) ले धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा उपविजेता Runner Up बनेर नगद पुरस्कार, कप र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएकोमा विद्यालयको परिवारको तर्फबाट हार्दिक बधाई तथा कला क्षेत्रमा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।