Notice & Events

छात्रवृत्ति वितरण गर्न छनोटको लागि आज दिउँसो माध्यमिक तह कक्षा ९ र १० मा अन्तरवार्ता

2081/10/10 05:31:27

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयको आन्तरिक स्रोतबाट यस विद्यालयमा अध्ययनरत गरिब, जेहनदार, दलित, जनजाति, अपाङ्ग, महिला, टुहुरा तथा जनआन्दोलनका घाइते परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्न छनोटको लागि आज दिउँसो माध्यमिक तह कक्षा ९ र १० मा अन्तरवार्ता गरिएको छ।

Back to top