Notice & Events

सहिद दिवस

2081/10/16 20:59:22

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा ७५औँ राष्ट्रिय सहिद दिवसको अवसरमा  प्रभात फेरि, सहिदहरूको तस्विरमा माल्यार्पण, आधारभूत तह र माध्यमिक तहको निबन्ध प्रतियोगिता तथा पुरस्कार वितरण लगायतका विविध कार्यक्रम सहित देशका वीर सपुतहरूप्रति ससम्मान श्रद्धासुमन अर्पण गरियो।
                                मिति २०८१ माघ १६ गते बुधबार ।

Back to top