Notice & Events

हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

2081/10/16 21:02:44

भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा ७५औँ राष्ट्रिय सहिद दिवसको अवसरमा आयोजित सामुदायिक र संस्थागत विद्यालयको संयुक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरी नगद रू ५०००  तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल कक्षा ९ समूह ख मा अध्ययनरत जेहन्दार अनुशासित र इमान्दार विद्यार्थी रोहित पन्तलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक भी.न.पा.शिक्षा शाखालाई हार्दिक धन्यवाद।

Back to top