Notice & Events

हार्दिक बधाई!!!

2081/10/17 21:08:28

हार्दिक बधाई!!!
कैलालीको धनगढीमा 'बोलन्या थलि' को आयोजना र Axis
bidyashram को सहकार्यमा सञ्चालन भइरहेको Moot Court competition ( अभ्यास अदालत प्रतियोगिता )मा श्री महेन्द्रनगर माध्यमिक विद्यालय कानुन समूह कक्षा १२का विद्यार्थीहरू( हिमानी जैशी, सिर्जना लेखक र रेनु उपाध्याय) 1३ ओटा टिमहरूसँग प्रतिस्पर्धा गर्दै अन्तिम चरणको जीतसँगै प्रथम स्थान हासिल गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा न्याय सेवामा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना !!! साथै आयोजक परिवार तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद ।

Back to top