अक्षरारम्भ गराउन तथा टिका प्रसाद ग्रहण गर्नहुन सबैलाई हार्दिक आमन्त्रण
2081/10/18 20:27:22
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय ९साधारण स्कूल०मा मिति २०८१ माघ २१ गते बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रममा उपस्थित भई आफ्ना नानीबाबुहरूलाई अक्षरारम्भ गराउन तथा टिका प्रसाद ग्रहण गर्नहुन सबैलाई हार्दिक आमन्त्रण गरिन्छ।