Notice & Events

हार्दिक बधाई

2081/10/18 20:30:11

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को बिहान प्रार्थना सभामा अभ्यास अदालत प्रतियोगितामा प्रथम स्थान(हिमानी जैशी,सिर्जना लेखक, रेनु उपाध्याय) र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान(रोहित पन्त) प्राप्त गर्न सफल विद्यार्थीहरूलाई विव्यस अध्यक्ष ज्यू, प्रधानाध्यापक तथा शिक्षक स्टाफहरूद्वारा टीका लागाएर सम्मान तथा हौसला प्रदान गरियो ।

Back to top