६ कोठे विशाल विज्ञान प्रयोगशालाको शीला पूजन तथा शिलान्यास
2081/10/21 20:47:02
बसन्त पञ्चमीको शुभ साइतमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय ( साधारण स्कूल) को दुई तले ६ कोठे विशाल विज्ञान प्रयोगशालाको शीला पूजन तथा शिलान्यास कार्यक्रम सुसम्पन्न भएको छ।
मिति २०८१माघ २१गते ।