प्रधानाध्यापक स्वर्गीय धर्मानन्द भट्ट ज्यू को सालिक निर्माणका लागि शिलान्यास
2081/10/21 20:48:37
आज बसन्त पञ्चमीको शुभ साइतमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)को भूतपूर्व विद्यार्थी समाजद्वारा विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय धर्मानन्द भट्ट ज्यू को सालिक निर्माणका लागि शिलान्यासको कार्य एक समारोहका बीच सुसम्पन्न।
मिति २०८१माघ २१गते।