Notice & Events

पढदै कमाउदै कार्यक्रम अन्तर्गत घरदैलोमा सेवा

2080/11/16 07:24:01

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलमा कृषि बालीविज्ञन समूहका विद्यार्थीहरु पढदै कमाउदै कार्यक्रम अन्तर्गत काक्रा,फर्सी,लौकी र करेलाका बोटबिरूवाहरू भीमदत्त न पा ३ भाँसी क्षेत्रमा घरदैलोमा सेवा दिएर कृषि पेशालाई सम्मानित बनाउने असल प्रयास गर्दै।

Back to top