Notice & Events

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

2081/10/22 20:51:39

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप Human papilloma Virus (HPV) लगाउदै स्वास्थ्यकर्मी तथा सहजीकरणमा स्वास्थ्य विषय शिक्षक ।

Back to top