2081/10/22 20:53:04
International public school Mahendranagar kanchanpur द्वारा आयोजित '9th International football cup' मा सहभागी १४ओटा विद्यालयहरू मध्ये श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को फुटबल टिमले द्वितीय स्थान हासिल गरेर नगद रू ३०,००० (तीस हजार)सिल्ड,तथा ट्रफीसहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएकोमा टिम क्याप्टेनलगायत खेलाडीहरू,कोच,र टिम म्यानेजरलाई आज बिहान प्रार्थना सभामा विद्यालय परिवारको तर्फबाट टीका लगाई सम्मान, बधाई तथा धन्यवाद
कार्यक्रम सुसम्पन्न। मिति २०८१/१०/२२