Notice & Events

बालबिकास सहजकर्ता शिक्षकहरूलाई बिहान प्रार्थना सभामा विव्यस अध्यक्ष ज्यू , प्रधानाध्यापक ज्यू तथा विद्यालय परिवारबाट टिका र खादा लगाएर स्वागत

2081/10/23 20:54:36

भीमदत्त नगरपालिकाको दरबन्दी मिलानबाट श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा आउनुभएका बालबिकास सहजकर्ता शिक्षकहरूलाई बिहान प्रार्थना सभामा विव्यस अध्यक्ष ज्यू , प्रधानाध्यापक ज्यू तथा विद्यालय परिवारबाट टिका र खादा लगाएर स्वागत गरियो।

Back to top