भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर मावि (साधारण स्कुल) का अध्यक्ष बिरेन्द्रराज बिष्टले आफ्नी छोरी कास्बी बिष्टलाई सोही विद्यालयको प्रारम्भिक बाल विकास कक्षामा भर्ना गरेका छन्।
2081/10/23 20:55:54