द्वितीय त्रैमासिक परीक्षाको पहिलो दिन।
2081/10/25 20:58:19
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा कक्षा ११ का ९ ओटा र १२का ९ ओटा गरी जम्मा १८ओटा सेक्सन(विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूह)को द्वितीय त्रैमासिक परीक्षाको पहिलो दिन। बिहान ७ बजे देखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा विद्यालय व्यवस्थापन समितिले अनुगमन गरेर परीक्षालाई थप व्यवस्थित बनाउन सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद।