Notice & Events

आज शनिबार परीक्षाको दोस्रो दिन

2081/10/26 06:07:43


माध्यमिक तह कक्षा ११/१२  र प्राविधिक धार तर्फ बालीविज्ञान तथा सिभिल इन्जिनियरिङ समूहमा बिहान ७ बजेदेखि १० बजेसम्म व्यवस्थित र मर्यादित रूपमा परीक्षा सुसम्पन्न । विद्यालय व्यवस्थापन समिति लगायत परीक्षामा खटिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद।
                                                  मिति २०८१/१०/२६ गते

Back to top