Notice & Events

हार्दिक बधाई

2081/11/2 06:15:15


भीमदत्त नगरपालिकाको समन्वय तथा सनराइज मिडिया हबद्वारा आयोजित सनराईज हाजिरीजवाफ प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को टिम उत्कृष्ट अंकका साथ समूह चरण पार गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई तथा आगामी चरणमा पनि सफलताको हार्दिक शुभकामना।

Back to top