Notice & Events

शुक्रबारीय कार्यक्रम

2081/11/2 06:16:07

आज शुक्रबारीय कार्यक्रम अन्तर्गत योग अभ्यास, बाल खेलहरू तथा उद्यानका विभिन्न खेल सामग्रीको उपयोग गर्दै शिक्षकहरूको सहजीकरणमा विविध कार्यक्रमहरू सुसम्पन्न।

Back to top