Notice & Events

​हार्दिक बधाई तथा शुभकामना

2081/11/3 06:39:23


भीमदत्त नगरपालिकाको समन्वय तथा सनराइज मिडिया हबद्वारा आयोजित SUNRISE QUITZ CONTEST (हाजिरीजवाफ प्रतियोगिता)मा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)लाई उत्कृष्ट अंकका साथ समूह चरण पार गरी दोस्रो चरणमा प्रवेश गराउन सफल हुनुभएका विद्यार्थीहरू मानव भाट, जीवन राज भट्ट  र अनामिका धामीलाई शुक्रबार प्रार्थना सभामा विद्यालयको तर्फबाट सम्मान, बधाई तथा शुभकामना व्यक्त गरियो ।

Back to top