Notice & Events

हार्दिक बधाई

2081/11/4 06:41:52


कञ्चन विद्यामन्दिरद्वारा  आयोजित अन्तर माध्यमिक विद्यालय हाजिरिजवाफ प्रतियोगितामा तृतीत स्थान हासिल गर्न सफल हुनभएको श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय साधारण स्कूलका  विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।

Back to top