आज देखि कक्षा १० का A,B,C,D,E र F गरी छ ओटै सेक्सनहरूको SEE(ल्याकत परीक्षा) Pre-board परीक्षा सञ्चालन, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म । मिति २०८१/११/०५